८ बैशाख २०८१, शनिबार

Tag: देव गुरुङ

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हो, मैले हटाइदिए : प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले देव गुरुङलाई आफूले प्रमुख सचेतक बनाएकोले फेरि आफैले हटाइदिएको धारणा व्यक्त गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै ओलीले आफू नेकपाको