३ आश्विन २०८१, बिहीबार

Tag: दृष्टिविहीन र शारीरिक अपांगता भएका व्यक्ति

पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएका व्यक्तिद्वारा ‘उज्यालो बजार’ सञ्चालन

भाद्र २४, काठमाडौँ | दान गरेर होइन दैनिक उपभोग्य सामग्री खरिद गरिदिएर सेवामा समर्पित हुन ग्राहकलाई आग्रह गर्दै दृष्टिविहीन र शारीरिक अपांगता भएका व्यक्तिले पोखरामा ‘उज्यालो बजार’ सञ्चालनमा ल्याएका छन् । दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशिलतामार्फत आत्मनिर्भर