दु्रतमार्ग निर्माण अन्योलमा
२५ असोज, धनगढी । धनगढीको हसनपुरदेखि दीपायलसम्मको ‘फास्ट ट्रयाक’ (दु्रतमार्ग)सडक आयोजना निर्माण कार्य अन्योलमा परेको छ । सडक विभागअन्तर्गत काम हुँदै आएको सो आयोजना पछिल्लो पटक उक्त विभागमा नराखिएको र प्रदेश सरकारलाई पनि हस्तान्तरण नगरिएको अवस्थामा कस्ले गर्ने भन्ने टुङ्गो