१४ चैत्र २०८२, शनिबार

Tag: दुई लाख आम्दानी

बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी

देउखुरी, दाङ । दाङको घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन् । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेडालाई खुवाउने र बीउ