१९ चैत्र २०८२, बिहिबार

Tag: दीपक भट्ट

दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका