काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले सपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शाहले आज बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन् । इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता कस्ने