१२ आश्विन २०८१, शनिबार

Tag: दिलकुमारी रोकामगर

च्याउ खेतीमा सक्रिय दिलकुमारीलाई अन्तर्राष्ट्रिय पुरस्कार

रामपुर (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गर्नुभएकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा पर्नुभएको छ । उहाँले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा,