काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मको लागि सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक दुई घण्टा ढिलो दिउँसो १ बजेसम्मको लागि सरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिंदै छन्