२१ बैशाख २०८१, शुक्रबार

Tag: दलित

पचास वर्षपछि मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गर्न पाएपछि दलित समुदायमा खुसी

२६ भदौ, कलैया । बारा सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित समुदायले करीब ५० वर्षपछि मन्दिरमा प्रवेश गर्न पाएका छन् । दलित र गैरदलितबीच जातीय विभेद नगर्ने सहमति भएपछि उनीहरुले त्यहाँस्थित शिवमन्दिरमा प्रवेश गर्न पाएका हुन् । वर्षौंदेखि यहाँका दलितलाई गैरदलितले