१३ बैशाख २०८१, बिहिबार

Tag: थुनछेक बहस

कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी