८ मंसिर २०८१, शनिबार

Tag: थली

थली, सलम्बुटा लगायत सडकमा विस्तार अघि बढेन

काठमाडौँ, २५ फागुन । विस्तारका क्रममा रहेको चावहिल–साँखु सडकमा थली, सलम्बुटालगायतका स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो । सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका