६ फाल्गुन २०८२, बुधबार

Tag: त्रिदेशीय फुटबल प्रतियोगिता

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएपछि डा. भट्टराईले दिए कडा प्रतिक्रिया

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले त्रिदेशीय फुटबल प्रतियोगितामा विजय भएपछि नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन्। भट्टराईले एक स्टाटस लेख्दै वायुप्रदुषण,कोरोना, राजनीतिक खिंचातानीले वाक्कदिक्क बनाएको जनमानसलाई यस्तै राष्ट्रिय खुशीहरूले मलहम लगाउॅदै जाउन् भन्दै थप