३० चैत्र २०८२, सोमबार

Tag: तुरतुरे

तुरतुरेमा बनेको कृत्रिम तालमा आकर्षण

१४ कात्तिक, बागलुङ । पहिरोले बडिगाड खोला थुनेपछि तुरतुरेमा बनेको कृत्रिम ताल अवलोकन गर्ने बढेका छन् । हिउँदको सफा मौसममा तालको सौन्दर्य खुलेपछि अवलोकनकर्ता आकर्षित भएका हुन् । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सीमामा गएको भीमकाय पहिरोले करीब एक किमीक्षेत्रमा