६ फाल्गुन २०८२, बुधबार

Tag: तामाङ समुदाय

तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक नयाँ वर्षका रुपमा सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ