१६ कार्तिक २०८३, सोमबार

Tag: तर्सिने बानी परेन

गगनको बालेनलाई जबाफ– तर्साउने धेरै आए, तर्सिने बानी परेन!

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तर्सिने बानी नपरेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताए । कांग्रेसका सभापति थापाले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत व्यंग्यात्मक