१३ कार्तिक २०८३, शुक्रबार

Tag: तत्काल रिहा

पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले सो जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री, उनको