३ मंसिर २०८१, सोमबार

Tag: डेङ्गु रोगको सङ्क्रमण

देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण

काठमाडौँ । देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । मन्त्रालयले