२९ चैत्र २०८२, आइतबार

Tag: डा. शङ्करप्रसाद शर्मा

भारतका लागि नेपाली राजदूत डा. शर्माले लिए शपथ

काठमाडौं । भारतका लागि नेपाली आवासीय राजदूत डा. शङ्करप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित