७ मंसिर २०८१, शुक्रबार

Tag: डा. राम बहादुर बोहरा

स्वास्थ्यको लागि एलोपेथिक भन्दा आयुर्वेदिक औषधिको प्रयोगमा जोड

नवलपुर । बदलिँदो समयमा मानवीय स्वास्थ्यको लागि एलोपेथिक औषधि भन्दा आयुर्वेदिक औषधिको प्रयोग गर्न विज्ञले जोड दिएका छन् । हिजो भाद्र ५ गते आइतबार नवलपुरमा आयुर्वेदिक र एलोपेथिक विषयमा विज्ञहरुले बृहत छलफल गरेका हुन् । यस विषयमा डा. राम बहादुर