८ बैशाख २०८१, शनिबार

Tag: डा. राम बहादुर बोहरा

यस्ता छन् सधैं जवान देखिन खानुपर्ने खानाहरु

नवलपुर । उमेर ढल्किँदै गर्दा भर्खरको हुने रहर सवैलाई हुनु स्वाभाविक हो । भरखरको हुनलाई व्युटिपार्लर जानुपर्ने हुदैन । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सधै युवा जस्तो बनिरहन हाम्रो शरीरलाई दुइ तत्वको खाँचो बढी हुने गर्दछ ।