८ बैशाख २०८१, शनिबार

Tag: डा. राम बहादुर बोहरा

रिंगटा लाग्नु (Dizziness) हुनुको कारण र उपचार

आफुलाई घुमाएको जस्तो, हल्लाएको जस्तो, कतै ढल्किन लागेको जस्तो, लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महसूस हुनुलाई रिंगटा लाग्नु भनिन्छ । रिंगटा लाग्दा कहिलेकाहीं टाउको हलुंगो भएको जस्तो हुने र सीधा हिंड्न पनि गाह्रो हुने हुन्छ र कतै