१६ चैत्र २०८२, सोमबार

Tag: डा. राम बहादुर बोहरा

सामान्य रूघाको ज्वरो आउना साथ कोरोना लागेको हुदैन हेक्का रहोस्

साथीहरू यो समय भनेको मौसम परिवर्तनको समय पनि हो र अहिले भाइरल ज्वरोको मौसम पनि हो । सामान्य ज्वरोलाई ठूलो इसु बनाउदा मानिस डराएर रोग निको नहुन सक्छ । सर्पले टोकेर मान्छे मर्दैन तर डरले गर्दा हृदय गति रोकिएर मान्छे