२३ बैशाख २०८१, आइतबार

Tag: डा. राम बहादुर बोहरा

स्वास्थ्यको लागि तिते करेला खानुका फाइदाहरु

करेलाको वैज्ञानिक नाम Momordica Charantia भन्दछन् । नेपाली भासामा तितो हुने हुनाले यसलाई तितेकरेला नामले परिचित छ । करेलालाई संस्कृतमा कंटफल भन्दछन् । अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते