२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. राम बहादुर बोहरा

आयुर्वेदको अर्थ र इतिहास

आयु र वेद शब्दको योगले आयुर्वेद शब्द बन्छ । शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई आयु भनिन्छ । वेद शब्द ‘विद’ धातुबाट प्रत्ययको योगले बन्दछ, जसको अर्थ ‘ज्ञान’ हो । यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ ‘आयुको ज्ञान’। जुन शास्त्रको अध्ययन