सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को आज बिहीबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो । यसअघि नै न्याय परिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वोच्चका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा