२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. बाबुराम भट्टराई

अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ : पूर्वप्रम भट्टराई

६ भदौं, काठमाडौं । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित