८ बैशाख २०८१, शनिबार

Tag: डा. बाबुराम भट्टराई

डा. बाबुराम भट्टराई बने हजुरबुवा, मानुषीलाई पुत्र लाभ

काठमाडौं, असार २८ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुवा भएका छन् । भट्टराईकी छोरी मानुषीलाई पुत्र लाभ भएको छ । मानुषीले आज असार २८ गते विहान १०.०५ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छोरालाई जन्म दिएकी हुन् । डा. बाबुराम