ओली-ठाकुरवीच बढेको माया-पिरती र देउवाको अभिव्यक्तिले बाबुरामलाई छट्पटी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरवीच भावी सत्ता समीकरणको लागि सहमति नजिक पुग्नै लाग्दा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) कै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रतिकात्मक रुपमा रक्तचाप उच्च भएको आंकलन गर्न सकिन्छ