१२ आश्विन २०८३, सोमबार

Tag: डा. बाबुराम भट्टराई

बाबुरामले उठाए ओलीले पुरा गर्न नसक्ने संविधान संशोधनको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारसँग थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्य पुनर्संरचना हुने गरी संविधान संशोधनको माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा