८ बैशाख २०८१, शनिबार

Tag: डा. गोविन्द केसी

अनशन तोडेपछी पनि आन्दोलनमा जारी, खराव र भ्रष्ट प्रवृत्तिबरिुद्ध सडकमा डा. केसी

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले जारी आन्दोलन नरोकिने बताएका छन् । आफूले उठाएका मागको समर्थनमा शनिबार दिउसो भएको प्रदर्शनमा डा. केसीले आफ्नो शान्तिपूर्ण आन्दोलन जारी रहेको स्पष्ट पारे । माइतीघरबाट सुरु भएको र्याली बानेश्वर