७ बैशाख २०८१, शुक्रबार

Tag: ज्योतिषशास्त्र

‘ज्योतिषशास्त्र विज्ञान पनि हो’

बेदकोट, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उहाँ सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाएका छन्