२१ बैशाख २०८१, शुक्रबार

Tag: ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही ललितपुरको सुनाकोठीबाट पक्राउ

काठमाडौँ, वैशाख ९ । ज्ञानेन्द्र शाहीलाई आज मंगलबार प्रहरीले ललितपुरकाे सुनाकोठीबाट पक्राउ गरेको छ । शाहीले सामाजिक संजाल आफ्नो फेसबुकमार्फत भिडियो शेयर गरेर सो कुराको जानकारी दिएका छन् । उनले आफु जावालाखेल प्रहरी परिसरतर्फ जादै भएर पनि लेखेका छन् ।