११ आश्विन २०८३, आइतबार

Tag: जेनजीको थ्रेट

‘जेनजीको थ्रेट छ’ भन्दै मध्यरातमा पूर्वप्रधानन्यायाधीश जबरा प्रहरीको नियन्त्रणमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबराले जेनजीबाट थ्रेट आएकाले आफूलाई सुरक्षाका लागि भन्दै प्रहरी ल्याएको जानकारी गराएका छन् । काठमाडौंको महाराजगञ्जस्थित घरबाट गएराति आफूलाई जेनजीबाट थ्रेट आएकाले सुरक्षाका लागि हिँड्नुहोस् भन्दै नियन्त्रणमा लिएको जबराले