२० बैशाख २०८१, बिहिबार

Tag: जीवन

बाँच्न देउ

तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ मलाई बाच्न देउ तिम्रो वरिपरी । मेरो हरेक यात्रामा हिउँ नापरिदेउ म बस्ने चौतारीमा हुरी नचलाइदेउ । तिम्रो साथमा सबै-सबै ऋतु छ त्यही मेरो जीवन छ त्यही