७ बैशाख २०८१, शुक्रबार

Tag: जीवन

जीवनमा जेपनि हुन सक्छ, बुझ्न छ जरुरी

काठमाडौँ । एकपटक एकजना भिखारी होटलमा खान पुग्छन् । होटलको बेन्चमा भिखारी देखेर बेटरले बाहिर जाने इसारा गर्छन् तर उनले क्षमा माग्दै आफु केहि दिनदेखि खाना नखाएको भन्दै खान दिनुस् भन्ने आग्रह गरेका हुन्छन् । त्यतिकैमा केहि हल्ला जस्तो लागेर