२३ भाद्र २०८१, आइतबार

Tag: जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र

जिपी कोइराला अस्पतालमा १० शय्याको डेङ्गी वार्ड स्थापना

तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ । अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो वर्ष यहाँ