७ भदौ, काठमाडौं । गायक सुनिल सिंह ठकुरीको ‘जानी नजानी लाएको माया’ गीतको भिडियो सार्वजनिक भएको छ । ठकुरीकै शब्द संगीतमा रहेको यस गीतको एरेन्ज बाबु प्रधानले गरेका छन् । गीतलाई प्रदिप थापा र रजिन मगरले सम्पादन गरेका छन् । सतिज थापाको