२३ बैशाख २०८१, आइतबार

Tag: जसपा

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा आज विहान ११ बजे बस्ने भएको हो । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न आज विहान ११