१३ बैशाख २०८१, बिहिबार

Tag: जसपा

चुनावी खर्च राज्यले बेहोरौं : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी खर्च राज्यले बेहोर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै उनले चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबन्न आग्रह