२७ माघ २०८१, आइतबार

Tag: जलवायु परिवर्तन

हिमाल कालादेखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले हिमाल कालादेखिन थाल्नु नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण रहेको बताएका छन् । ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ ले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उहाँले हिमाल जोगाउन सचेत हुनुपर्नेमा जोड दिए । “हिउँले ढाकिने माछापुच्छ्रे