४ बैशाख २०८३, शुक्रबार

Tag: जमरा पूजा

सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा

२४ असोज, इटहरी । विगत बीस वर्ष अघिदेखि इटहरीमा सार्वजनिक दशैँघर स्थापना गरेर सार्वजनिक रुपमा जमरा राख्दै आएका इटहरीवासीले यो वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर दशैँघर जमरा राखेका छन् । इटहरी उपमहानगरपालिकामा लामो समयदेखि विशेष ढङ्गले सतसङ्ग मन्दिरसँगको सहकार्यमा दशैँ