५ जेष्ठ २०८१, शनिबार

Tag: जनार्दन शर्मा

स्थानीय तह निर्वाचन खर्च जुटाउन ठूलो दबाबमा परेको अर्थमन्त्रीको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनको लागि बजेट व्यवस्थापन गर्न दबाब परेको बताएका छन् । चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । मन्त्री शर्माले वार्षिक बजेटमा चुनावका लागि