२२ बैशाख २०८१, शनिबार

Tag: जनार्दन शर्मा

पूर्व गृहमन्त्री शर्मा बने टुहुरा बालबालिकाको अभिभावक

४ वैशाख, रुकुम । पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्माले १५ जना टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले रुकुमको आठबीसकोट नगरपालिकाको राडि बजारमा रहेका टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको हो । रुकुमबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्व मन्त्री शर्माले