२३ बैशाख २०८१, आइतबार

Tag: जनार्दन शर्मा

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्कावीच शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे ।