काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले जनवरीको अडियो अहिले आएर सार्वजनिक गर्नु पार्टीविरुद्धको चौतर्फी प्रहार भएको बताएका छन् । काठमाडौँको बसुन्धारास्थित रास्वपाको पार्टी