काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा एकपछि अर्को भुईँचालो जान थालेको छ । यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणाले पार्टी परित्याग गरेको ३ महिनापछि अर्का महामन्त्री शरदराज पाठकले पनि पार्टी परित्याग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै