१३ आश्विन २०८१, आइतबार

Tag: च्याम्पियन्स लिग

टोटनहमलाई निराश पार्दै युभेन्टसको उत्कृष्ट कमब्याक

एजेन्सी, २४ फागुन । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको दोस्रो लेगमा युभेन्टसले टोटेनहमलाई हरायो । उत्कृष्ट कमब्याक गर्दै युभेन्टसले टोटनहमलाई समग्रमा चार तीन गोलले हराउदै क्वार्टर फाइनलमा पुग्यो । जसमा युभेन्टसले पहिलो लेगमा एक गोलले पछि परेको अवस्थामा टोटनहमलाई पछि