९ बैशाख २०८३, बुधबार

Tag: चौतर्फी आलोचना

चौतर्फी आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले