१३ बैशाख २०८१, बिहिबार

Tag: चोलेन्द्र शम्शेर जबरा

कुलमान घिसिङ विरुद्ध परेको रिट प्रधानन्यायाधीश जबराको बेन्चमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर आज सुनुवाई हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकेका छन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको नियुक्ति