७ बैशाख २०८१, शुक्रबार

Tag: चोलेन्द्रशम्शेर जबरा

सरकार र सर्वोच्चसमक्ष न्याय क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्न माग

काठमाडौँ । जवाहदेहिता निगरानी समितिले राजनीतिक प्रभावबाट न्याय क्षेत्रलाई मुक्त गरी त्यसको साख जोगाउन सरकार र सर्वोच्च अदालतसमक्ष माग गरेको छ । समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठबन्धन सरकारको मन्त्रिमण्डलमा मन्त्रीको भागदाबी गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै यसले न्यायालयको